site stats
बाह्रखरी :: Baahrakhari
देश
औसतभन्दा एक साताअघि नै भित्रियो मनसुन

काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । आज प्रदेश १ मा मनसुनको आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको महाशाखाले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । करिब एक साताअघि मनसुन भित्रिएको हो ।

 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्