site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलामी सवार ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, २३ घाइते

धनगढी । अछाममा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ । २३ जना घाइते छन् ।

पञ्चदेवल विनायक नगरपालिका–४, कालिकास्थान, टोट्केसालमा भे१त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा पञ्चदेवल विनायक–१ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

घाइते भएकाहरूलाई उपचारका लागि मंगलसेनतर्फ लगिएको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro