site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई ६७५७ मतको अग्रता 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उमेदवार सुनिता डंगोलले फराकिलो मतान्तर कायम राखेकी छन् ।

डंगोलले ९४२१ मत पाएर अग्रता कायम गर्दा गठबन्धनका उमेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २६६४ मत पाएका छन् ।

डंगोलले श्रेष्ठभन्दा ६६५७ मतको अग्रता कायम गरेकी छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्