site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रोल्पाको रून्टीगढी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै कांग्रेसले जित्यो 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रोल्पाको रून्टीगढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । 

कांग्रेसका जनक पुन अध्यक्षमा चार हजार ३९१ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रका गोविन्द पुन मगर तीन हजार ७०८ मत ल्याएर पराजित भएका हुन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै सरीता केसी चारहजार ४३७ मतसहित निर्वाचित हुँदा एमालेकी हस्तमाया बाँठा मगर तीन हजार ६३६ मत ल्याएर पराजित भएकी छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्