site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलामको चुलाचुलीको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरूङ निर्वाचित भएका छन् । केरुङ छ हजार ६५० मतसहित निर्वाचित भएका हुन् । 

उनलाई पछ्याएका एमालेका ओमनारायण खनालले तीनहजार ७५५ मत ल्याए । तेस्रो भएका एकीकृत समाजवादीका नारायण लावतीले जम्मा ५०५ मत पाए ।

उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन् । उनले चार हजार ४५० मत पाउँदा माओवादी केन्द्रका शुक्रबहादुर लावती तीनहजार ४४२ मत ल्याए ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०४:३९
प्रतिक्रिया दिनुहोस्