site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालेनको अग्रता कायमै, स्थापितले कटाए ५ हजार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयरका उमेदवार बनेका बालेन शाहले ९,४६० मत पाएर अग्रता कायम राखेका छन् ।

एमालेका केशव स्थापित बालेनभन्दा ४,२९१ मतले पछि छन् । स्थापितले ५,१६९ मत पाउदा कांग्रेसकी सिर्जना सिंहले ४,३१८ मत पाएकी छिन् । 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०४:३५
प्रतिक्रिया दिनुहोस्