site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौंमा बालेनको अग्रता कायमै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उमेदवार बालेन शाहले ९,१८६ मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का केशव स्थापितले ४,९४८ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ४,३२० पाएकी छन् । 

२३ हजार ८८४ मतगणना हुँदा बालेन स्थापित भन्दा ४,२३८ र सिंह भन्दा ४,८६६ मत अघि छन् । स्थापित र सिंहको मतान्तर ६२८ छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०४:२३
प्रतिक्रिया दिनुहोस्