site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संखुवासभाको पाँचखपन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपीन राई विजयी भएका छन् । 

राई ४,७८८ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का हिन्दु कुमार राईले ३,४३७ मत प्राप्त गरे । 

यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)की सुमुना श्रेष्ठ ३,८३४ मतसहित विजयी भइन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी अनिता न्यौपानेले ३,४८७ मत प्राप्त गरिन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०४:०४
प्रतिक्रिया दिनुहोस्