site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्याङ्जाको आँधीखोला गाउँपालिकामा एमालेको जित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विश्वनाथ पौडेल विजयी भएका छन् । 

पौडेलले ५,१७७ मत पाएर विजयी हुँदा कांग्रेसका प्रेमराज पौडेलले ४३५१ मत पाए ।

उपाध्यक्षमा एमालेकै सीता थापाले ५,२७३ मत पाएर निर्वाचित हुँदा एकीकृत समाजवादीका रामप्रसाद पौडेलले ३,८१७ मत पाएर पराजित भए ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०२:११
प्रतिक्रिया दिनुहोस्