site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमालेको जित  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह विजयी भएका छन् । 

शाहले २,५७१ मत पाएर विजयी हुँदा एमालेकी लक्ष्मीदेवी शाहले २,२७९ र माओवादीका उमेशकुमार रावतले १,६१७ मत पाएर पराजित भएका छन् । 

उपाध्यक्षमा एमालेका देवीराम बडुवालले २,६९५ मत पाएर विजयी हुँदा कांग्रेसकी कांग्रेसकी शाही २,४१६ र माओवादीकी विजुकुमारी थापा रोकाया १,०५७ मतमा सीमित भइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०२:०५
प्रतिक्रिया दिनुहोस्