site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी केन्द्रका लामा विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर लामा विजयी भएका छन् ।

अध्यक्षमा लामाले १४६६ पाएर निर्वाचित हुँदा स्वतन्त्र उमेदवार सूर्यबहादुर लामाले ६६२ मत पाए ।

यस्तै, उपाध्यक्षमा कांग्रेसका तक्दिर लामाले १०९४ मत पाएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नुरजङ तामाङले ४८२ मत पाएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०१:१५
प्रतिक्रिया दिनुहोस्