राजनीति

चितवन । चितवनको भरतपुर महानगरपालिमा रोकिएको मत गणना सुरु भएको छ ।
मत गणनाका क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर, बदर मतमा विवाद भएपछि गणना रोकिएको थियो । पछिल्लो दुई घण्टादेखि मतगणना रोकिएको थियो ।
पछिल्लो विवरणअनुसार रेनु दाहालले ५,३८२ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ५,३६७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ००:५५
प्रतिक्रिया दिनुहोस्