site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन् । आङदेम्बे पाँचहजार ७३९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वीरबहादुर कुरूम्वाङले चारहजार ६४३ मत ल्याए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङ चारहजार ९०७ मत ल्याएर निर्वाचित भए । एमालेकी बविता नेम्वाङ चारहजार ४४३ मतसहित पराजित भइन् ।

फाल्गुनन्दमा कांग्रेस–माओवादीको तालमेल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ००:४५
प्रतिक्रिया दिनुहोस्