site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालेनलाई पछ्याएका स्थापित ४०८२ मतले पछाडि 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकामा २२,६८६ मतगणना हुँदा स्वतन्त्रबाट मेयरका उमेदवार बालेन शाहले ८,७८१ मतसहित अग्रता कायम गरेका छन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी केशव स्थापितले ४,६९९ र कांग्रेसकी सिर्जना सिंहले ४,१०१ मत पाएकी छिन् । बालेन र स्थापितबीच ४,०८२ मतको अन्तर छ । 

अहिले ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ००:३८
प्रतिक्रिया दिनुहोस्