site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जाजरकोटको कुसे गाउँपालिकामा कांग्रेस निर्वाचित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जाजरकोटको कुसे गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ । 

अध्यक्षमा कांग्रेस हरिचन्द्र बस्नेतले ३,४२३ मत पाएर विजयी हुँदा एकीकृत समाजवादीका तप्तबहादुर हमालले ३,१८२ मत पाएका छन् । 

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै देविका सिंहले  ३,५८७ मत पाएर विजयी हुँदा माओवादीका विकास रोकायाले २,९१८ मत पाएर पराजित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ००:२४
प्रतिक्रिया दिनुहोस्