site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेसको जित  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेसका बालकृष्ण बस्नेत विजयी भएका छन् । 

बस्नेतले ७,७२८ मत पाएर निर्वाचित हुँदा एमालेका निमफुञ्जो शेर्पाले ५,४३३ र माओवादीका बुद्धराज बस्नेतले ५६५ मत पाएका छन् । 

त्यस्तै कांग्रेसकी मञ्जु तामाङले ६,९७७ मत पाएर विजयी हुँदा एमालेकी सुशिला पाख्रिनले ५,९९० र माओवादीकी पातली थामीले ४७१ मत पाएकी छिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २३:५८
प्रतिक्रिया दिनुहोस्