राजनीति

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । सुवेदी ३२०० मत पाएर विजयी हुँदा कांग्रेसका भदे बुढाले २५४४ मत पाए ।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का गंगबहादुर शाहीले २८३४ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी अमृता सिंहले २४०५ र एमालेकी गीता चन्दले १९१८ मत पाएकी थिइन् ।
गाउँपालिकामा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ २३:३९
प्रतिक्रिया दिनुहोस्