site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोरखाको भिमशेनथापा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बञ्जरा निर्वाचित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा विजयी भएका छन् । 

कांग्रेसका रोशन गुरुङलाई हराउँदै बञ्जरा निर्वाचित भएका हुन् । पाँच हजार ६५१ मत ल्याएर बञ्जरा निर्वाचित हुँदा कांग्रेसका गुरुङ पाँच हजार १७६ मत ल्याएर पराजित भए ।

उपाध्यक्षमा कांग्रेसकी अमृता वस्ती पाँच हजार १४७ मत ल्याएर निर्वाचित भएकी छन् । माओवादी केन्द्रकी जुनुमाया श्रेष्ठले चार हजार ९२७ मत ल्याएर पराजित भइन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २३:००
प्रतिक्रिया दिनुहोस्