site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्लाहीको धनकौलमा कांग्रेसका साह निर्वाचित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निवार्चित भएका छन् । अध्यक्षमा कांग्रेसका उमेदवार राम आश्रय साह ४ हजार ४७७ मतसहित निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका फकिरा महतो ३ हजार ३७८ मत प्राप्त गरे । 

उपाध्यक्षमा नेपली कांग्रेसकी अकली सहनी ४ हजार ५०४ मतसहित निर्वाचित भएकी छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निलम कुमारी दवी सहनीले ३ हजार २२५ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्