site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इन्द्रोसरोवर गाउँपालिकामा एमालेका पुडासैनी निर्वाचित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं  । मकवानपुरको इन्द्रोसरोवर गाउँपालिका अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा पौडेल निर्वाचित भएका छन् । उनी ३ हजार ७२२ मतसहित निर्वाचित भएका हुन् ।
 
उनका निकटतम प्रतिद्धन्दी विश्वलाल लामाले ३ हजार ४७२ मत पाए । 

उपाध्यक्षमा एमालेकै उमा कुमारी लामा निर्वाचित भएकी छन् । उनले ३ हजार ७२५ मत पाइन् । 

उनकी प्रतिष्पर्धी कांग्रेसकी    निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याइन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०३:१०
प्रतिक्रिया दिनुहोस्