site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुनै पनि हालतमा लोडसेडिङ हुन दिँदैनौँ : कुलमान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।

बिहीबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले केही ठाउँमा भइरहेको लोडसेडिङ लामो समयका लागि नरहने बताए ।

‘‘अहिले भइरहेको लोडसेडिङ छोटो समयावधिका लागि मात्रै हो । डेढ महिनापछि प्राधिकरणको क्षमता बढ्छ । छोटो समयको क्राइसिसलाई नहेरेर लामो समयको लागि विद्युत् आपूर्ति गर्ने गरी व्यवस्थापन गरिरहेका छौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्