site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीका तीन आयोगको संयुक्त बैठक जारी 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी) केन्द्रका तीनवटा संयुक्त आयोगको बैठक जारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको संयुक्त अन्तरक्रियात्मक बैठक बसिरहेको जनाइएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डसहितका नेता सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्