देश

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको एक कार्यक्रमबीच झाँक्रीले महाशाखालाई २० ह्वील लक र ८८ वटा म्याजिक लाइट हस्तान्तरण गरेकी हुन् ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १५:३७
प्रतिक्रिया दिनुहोस्