site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले केन्द्रीय कमिटी बैठक आज, के छन् एजेन्डा ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले), केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्दै छ । 

चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन पेश गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । रिजालका अनुसार बैठक दुई दिनसम्म चल्नेछ । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०६:५९
प्रतिक्रिया दिनुहोस्