site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेविसंघमा उमेर हदको स्वागत
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद लगाउने निर्णयको स्वागत गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा नेविसंघका नेताहरूले उमेर हद लगाउने निर्णयको स्वागत गरेका हुन् । कांग्रेस कार्यसम्पादन समितिले नेविसंघको तदर्थ समिति ३२ वर्षमुनिको उमेर  हदबन्दी लागु गरेर ल्याउने निर्णयको उनीहरूले स्वागत गरेका हुन् ।

उनीहरूले उमेर हदको निर्णय छिटो कार्यावन्यन गर्न माग पनि गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्