site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घनश्याम भुसालको प्रस्तावमा ओलीको जवाफ–  सरकार ढाल्नेसँग एकता हुँदैन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीको एकताको प्रस्ताव राखेका छन् । सोमबारको पोलिट्ब्यूरो कमिटी बैठकमा उनले निर्वाचनमा गठबन्धन र आगामी दिनमा कम्युनिस्ट एकताको प्रस्ताव राखेका हुन् । 

कम्युनिस्ट पार्टी विभाजित भएको तर जनताले एकता चाहेको भन्दै उनले एकता हुनुपर्ने बताएका छन् । 
 
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई नजिकको सरकार ढाल्नेहरुसँग एकता नहुने बताए । उनले गठबन्धनमा भन्दा पनि एमाले एक्लै निर्वाचनमा जाने जवाफ दिएको एक नेताले बताए । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:२४
प्रतिक्रिया दिनुहोस्