देश

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आठजना कोभिड–१९ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये यो अवधिमा काठमाडौंमा मात्रै संक्रमित थपिएका हुन् ।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७९५ छ ।
अहिले देशभर तीन हजार ४२७ जना होम आइसोलेसनमा, ६९ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये २७ जना आईसीयूमा र ६ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १५:२२
प्रतिक्रिया दिनुहोस्