site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चौबीस घण्टामा विश्वमा कोरोनाले ८ हजार ५५ को मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख ४८ हजार ६२८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोका कारण विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ । 

सोही अवधीमा ३ लाख ५२ हजार ६८५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४ लाख २६ हजार २४५ पुगेको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ०६:५८
प्रतिक्रिया दिनुहोस्