site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
गहुँबाली भित्र्याउन व्यस्त किसान (फोटो फिचर)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

कैलाली । अहिले गहुँबाली भित्र्याउन तराईका किसानहरूलाई भ्याइनभ्याई छ । कैलालीको घोडाघोडी नगरपालिकाको पहलमान क्षेत्रका किसान यतिबेला गहुँबाली भित्र्याउन थ्रेसर गर्न जुटेका छन् । 

यसपाली कोरोना कहरका कारण मलको अभाव भएपछि गहुँ राम्रोसँग सप्रन सकेन । गहुँ भित्र्याउन थ्रेसर स्थलमा जुटिरहेका पहलमानपुरका कृषक चक्र बोहरारले मलको अभाव र आकासे पानी नपर्दा गहुँ राम्रोसँग नसप्रेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:५९
प्रतिक्रिया दिनुहोस्