राजनीति

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुको बैठक बोलाएका हुन् ।
कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेलगत्तै देउवाले बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७ १९:५८
प्रतिक्रिया दिनुहोस्