site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सौर्य शमसेर राणाको निधन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सौर्य शम्शेर राणाको निधन भएको छ । सिप्रदी गुप्रका निर्देशक राणाको आइतबार उपचारका क्रममा निधन भएको हो । 

काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसनको क्रममा उनको मृत्यु भएको हो । उनको आजै अन्तिम संस्कार भईरहेको छ । २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आवद्ध रहेका राणा लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

राणाका श्रीमती, एक छोरा र एक छोरी छन् । 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १५:३६
प्रतिक्रिया दिनुहोस्