site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका बेला भएको झडपमा परी मृत्यु भएकाहरुलाई सहिद घोषणा  गर्न सरकार तयार भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तासाझेदार नेपाली कांग्रेससहित मधेसी मोर्चाका नेताहरुबीच आज भएको छलफलमा यस्तो सहमति भएको हो ।
मोर्चाका नेता एवम् सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले तीनपक्षबीच भएको तीन बुँदे सहमतिको वरिपरी रहेर वार्ता भएको जानकारी दिए ।
आजै बस्ने मन्त्रिपरिषद बैठकले यसबारेमा निर्णय गर्ने बताइएको छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro