site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भ्यालेन्टाइन डेको छेको पारेर ‘लभ डायरिज’ रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लभ डायरिज’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तरगत ‘लभ डायरिज’ आजबाट अल नेपाल प्रदर्शनमा आएको हो । 

सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल मुख्य भूमिकामा छन् ।

माया, प्रेम र विछोडको कथा भन्ने ‘लभ डायरिज’ भ्यालेन्टाइन डेको अवसर पारेर आजबाट प्रदर्शनमा आएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:२८
प्रतिक्रिया दिनुहोस्