site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
आहा ! सगरमाथा क्षेत्र (तस्बिरमा) 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । 

विश्वमा नेपाललाई चिनाउने र नेपालका पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले बाह्रखरी मिडिया प्रालिले सगरमाथा क्षेत्रमा आयोजना गरेको ‘एनसेल एभरेष्ट गल्फ प्रतियोगिता’ले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले यस कार्यक्रमको खुलेर प्रशंसा गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गरेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

एनसेल बाह्रखरी गल्फ प्रतियोगताको समयमा लुक्लादेखि नाम्चे हुँदै कोङ्दे री सम्मको पैदल यात्रामा लिइएका तस्बिरहरु यहा समेटिएको छ । अक्टोबर २० मा चार हजार दुई सय ५० मिटर उचाइमा भएको यस कार्यक्रमले विश्व रेकर्ड कायम गरेको छ । हेरौं, त्यसबेला लिइएका सगरमाथा क्षेत्रका तस्बिरः

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय