site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले कमल थापासँग भने–मलाई सहयोग गर्नुस्
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेका छन् ।
दुई नेताबीच सिंहदरबारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले आफू नेतृत्वमा बन्न लागेको सरकारलाई सहयोग गर्न थापासँग आग्रह गरेका थिए ।
दुई नेताहरूबीच माओवादी संसदीय दलको कार्यालयमा छलफल भएको थियो । भेटमा राप्रपा नेपालका अध्यक्ष थापाले पार्टीमा छलफल गरेर जानकारी दिने बताएका थिए ।
 
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १७:४२
प्रतिक्रिया दिनुहोस्