site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा पराजित महालक्ष्मी उपाध्याय डिनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन  र परिमार्जन सहित मिलाइएको रूपमा) को बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस कार्यालय सचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
 
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १२:३९
प्रतिक्रिया दिनुहोस्