site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीपलाई अमेरिकाले भिसा दिएन, भने– दुःखी छु
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफूलाई अमेरिकाले भिसा नदिएको भन्दे आश्चर्य व्यक्त गरेका छन् । आउँदै गरेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि भिसाको आवेदन दिएका सन्दीपको भिसा नलागेपछि उनले ट्विटरमा दुःख व्यक्त गरेका हुन् । 

सन्दीपले ट्विट गरेका छन्, “मैले देशको प्रतिनिधित्व गर्दै धेरै देशमा क्रिकेट खेलेँ । आज अमेरिकाको भिजसा रिजेक्ट हुँदा साह्रै दुःख लागेको छ,” सन्दीपले लेखेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ११:३३
प्रतिक्रिया दिनुहोस्