साहित्य

काठमाडौं । चैत ११ गतलेलाई रिलिज डेट लिएको चलचित्र ‘लप्पन छप्पन’ सेन्सर पास भएको छ । ‘शुक्रबार’ सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिँदै ‘लप्पन छप्पन’ लाई सेन्सरबाट पास गरेको हो ।
“कुनै पनि दृश्य नकाटी पीजी सर्टिफिकट दिएको छ,” निर्देशक मुकुन्द भट्टले भने, “अब चलचित्रको अधिकांश काम सकियो ।”
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकाटी देबु श्रेष्ठ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
ट्रेलर हेर्दा ग्याङ स्टार जस्तो देखिने चलचित्र पैसाका पछाडि घुम्ने भट्टले बताए ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७३ १४:००
प्रतिक्रिया दिनुहोस्