site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल-२०१९ को उपाधि

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि  अनुष्का श्रेष्ठले जितेकी छन् । अनुष्‍काले उपाधि जितेसँगै मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्।

अनुष्‍कालाई अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्‍नेत, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् भने मिस नेपाल सुनरनेशनलको उपाधि रोज लामाले जितेकी छन् ।

​​​​​​

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १०:४५
प्रतिक्रिया दिनुहोस्