देश
काठमाडौं । सरकारले विभिन्न जिल्लाका गाविस र नगरपालिकाको भूउपयोग नक्सा र तथ्यांक तयार गर्न लागेको छ ।
राष्ट्रिय भू–उपयोग आयोजनाले विभिन्न जिल्लाका ८२५ गाविस र नगरपालिकको भूउपयोग नक्सा र तथ्याँङक तयारी थालेको हो । तथ्यांक र नक्सा तयारीका लागि आयोजनाले परामर्शदाता चयन गरेको छ । ३८ प्याकेज बनाएर आयोजनाले नक्सार र तथ्यांकको तयारी सुरु गर्न लागेको हो । यसका लागि ३८ परामर्शदाता चयन गरिएको आयोजनाले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३ १०:३५
प्रतिक्रिया दिनुहोस्