site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं । सरकारले विभिन्न जिल्लाका गाविस र नगरपालिकाको भूउपयोग नक्सा र तथ्यांक तयार गर्न लागेको छ ।
राष्ट्रिय भू–उपयोग आयोजनाले विभिन्न जिल्लाका ८२५ गाविस र नगरपालिकको भूउपयोग नक्सा र तथ्याँङक तयारी थालेको हो । तथ्यांक र नक्सा तयारीका लागि आयोजनाले परामर्शदाता चयन गरेको छ । ३८ प्याकेज बनाएर आयोजनाले नक्सार र तथ्यांकको तयारी सुरु गर्न लागेको हो । यसका लागि ३८ परामर्शदाता चयन गरिएको आयोजनाले जानकारी दिएको छ । 
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro