site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन तथा संघीयता संस्थागत गर्ने सवालमा स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित हुने बताएका छन् । संविधानले दिएको मुल कार्यभार पूरा गर्ने सम्बन्धमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले संघीयता कार्यान्वयनमा कोशेढुंगा सावित हुने बताएका हुन् । 

नेपालको संविधान घोषणा भएको तेश्रो बार्षिक दिवसको उपलक्ष्यमा मंगलबार काठमाडौको सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचन सम्बन्धी सम्पूर्ण कानुनसमेत बनाइसकिएको उल्लेख गर्दै प्रदेश र संघीय संसदको निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन राजनीतिक दललाई आग्रह गरे । उनले संविधान कार्यान्वयन गरी राष्ट्रिय एकता सुदृढ बनाई समृृद्ध राष्ट्रतर्फ मुलुकलाई अघि बढाउन आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि सबैलाई आह्वान गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement