site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनद्वारा हङकङ र मकाउ मामिला प्रमुख हटाइए 
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनले आफ्नो हङकङ र मकाउ मामिला प्रमुखलाई हटाएको छ । चिनियाँ नियन्त्रणमा रहेको हङकङमा सरकार विरोधी हिंसात्मक गतिविधि बढेको लामो समयपछि बेइजिङबाट नियुक्त गरिएका उच्च पदस्थ अधिकारीलाई पदबाट हटाइएको हो । 

चीनको मानव संसाधन मन्त्रालयले बिहीबार जियाङ सिआओमिङले हङकङ र मकाउ मामिला निर्देशकलाई हटाएको घवषणा गरेको हो । उनको स्थानमा चिनियाँ पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका उपाध्यक्ष ६७ वर्षीय सीआ बाओलोङलाई नियुक्त गरिएकोसमेत मन्‍त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हङकङमा सात महिनाअघिदेखि विवादित सुपुर्दगी विधेयकबाट सुरु भएको आन्दोलनबाट अहिले स्वायत्तता र स्वतन्त्रताको माग गरिरहेका छन् । यसअघि जनवरीमा चीनको हङकङस्थित चीनको सम्पर्क कार्यालयका प्रमुखलाई पनि प्रतिस्थापन गरिएको थियो । 

चिनियाँ राष्ट्रपति सी जिन पिङ सन् २००३-०७ मा सी चिनियाँ कम्युनिस्ट पार्टीको झेजियाङ प्रान्तको सचिव हुँदा सीआले उपसचिव भएर काम गरेका थिए । -रोयटर्स

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC