बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अंगीकृत नागरिकतामा समझदारी भएको छैन : प्रधानमन्त्री प्रचण्ड
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, कात्तिक २१, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौँ । अंगीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले कुरा गर्दै अंगीकृत नागरिकता र संविधानको मस्यौदा बाहिर आएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले सो विषयमा राजनीतिक दलसँग गम्भीर रुपमा छलफल गरी छिट्टै सहमति कायम गर्ने समेत उनले जानकारी दिए । 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, कात्तिक २१, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्