site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ । 

बैठकमा आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत् गरेको प्रतिवेदनमाथि नेताहरुले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ । 

आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका पनि रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement