site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलालीमा भन्सार छलीका सामान बरामद
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२, त्रिवेणीघाटमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याउँदै गरेको तीन लाख सात हजार ३६० रुपैयाँबराबरको कपडा र चप्पल बरामद गरिएको हो । सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रिक रिक्सा र पेट्रोल अटो समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

सामान तथा अटो रिक्सा आवश्यक कारबाहीका लागी कैलाली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement