site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नगद ठगी गरी फरार श्रेष्ठ पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नगद ठगी गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । 

डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्रा राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार भएका ३३ वर्षीय कुमार श्रेष्ठ पक्राउ परेका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर  नख्खुका ६२ वर्षीय पुरुषलाई आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अभाव रहेकोले डलरका केही नोट साटिदिन अनुरोध गर्दै उक्त नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ । 

श्रेष्ठलाई प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement