site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुबईबाट आएका मंकीपक्सका शंकास्पद संक्रमित टेकु अस्पताल भर्ना
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा मंकीपक्स संक्रमणको आशंकामा एकजनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकु भर्ना गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

"हामीकहाँ मंकीपक्सका शंकास्पद विरामी भनेर आएको छ । अहिले चेकजाँच तथा उपचारको काम भइरहेको छ । अहिले नै भन्न सकिने स्थिति छैन," शुक्रराज अस्पताल टेकुका सूचना अधिकारी नवराज अधिकारीले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाी निर्देशक डा. रुणा झा ले भने शंकास्पद भनेर परीक्षणका लागि कुनै नमुना प्रयोगशालामा आइनपुगेको बताएकी छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement