site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुराम भट्टराईले वृद्धभत्ता नलिने 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

आज ससंद्मा अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै उनले ६८ वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गरिएकोप्रति असन्तुष्टि जनाए ।

“म पनि ६८ वर्ष पुग्दै छु । घटाउन आवश्यक थिएन । सामाजिक सुरक्षाभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपर्थ्यो,” उनले भने, “यो पुरानै ढंगले आयो । वृद्धभत्ता मैले पनि पाउने भएँ । जनतामा बोझ थोपर्न चाहन्नँ । म नलिने घोषणा गर्न चाहन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro