site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असार २५ गते हुने नर्सिङ लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन शुक्रबारदेखि  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा यो वर्ष पहिलो चरणमा असार २५ गते हुने भएको छ ।

काउन्सिलले आज सूचना प्रकाशित गर्दै पीसीएल, बीएस्सी तथा मिडवाईफको लाइसेन्स परीक्षा  लागि सो दिन हुने परीक्षाका लागि जेठ १३ गते शुक्रबारदेखि अनलाइन आवेदन खुल्ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

परिषद्ले परीक्षा बिहान ९ बजेदेखि हुने जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement