site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कपिलवस्तुको शिवराज नगरपालिका प्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा विजयी भएको छ । बिहीबार सम्पन्न मतगणनको परिणाम अनुसार प्रमुखमा राप्रपाका अजय थापा ७ हजार ६०२ मत सहित निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव पोख्रेलले ७ हजार १२८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हुमकान्त खनालले ५ हजार ४७७ मत प्राप्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

नपारपालिकाको उपप्रमुखमा भने नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् । एमालेकी शिवकुमारी चौधरी ७ हजार ९५५ मतसहित निर्वाचित हुँदा कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ र राप्रपाकी विपाशा चौधरीले ५ हजार ११९ मत प्राप्त गरिन् । 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय